यस श्री चारआली बचत तथा ऋण सहकारी संस्था लि.को आगामी वर्ष २०८१/२०८२ म हुने चुनावी साधारण सभाकोलागि चन्द्रगढी/भद्रपुर क्षेत्र बाट प्रतिनीधी छनौट गर्नुपर्ने भएको हुदा तपशिलको समय, स्थान र मितिमा अनिवार्य उपस्थित भई आगामी ४ वर्षको लागि संचालक समिति र लेखा सुपरीवेक्षण समितिको सदस्यहरु छनौटमा सहयोग पुर्याइदिनु हुन सादर अनुरोध गर्दछौ ।
तपशिलः
मिती- २०८०/११/२६ गते शनिबार
स्थान- मुना भवनको सभाहल
समय- दिनको ११ बजे